कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगमा नेपाल पुलिस क्लब र सरस्वती युथ क्लबबीचको खेल गोलरहित बराबरीमा चलिरहेको छ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफसम्म दुबै टिमले कुनै गोल गर्न सकेका छैनन्।
पहिलो हाफको इन्जुरी टाइममा पुलिसका डिफेन्डर अञ्जन राईले दोहोरो एल्लो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका छन्। एक खेलाडी बाहिरिएपछि पुलिसले १० खेलाडीमा सीमित भएको छ।

उनले सरस्वती युथका दिपेश श्रेष्ठलाई खराव ट्याकल गरेपछि रेर्ड कार्ड पाएका हुन्।

प्रतिक्रिया