खेल


फालन सेरक बनिन् वर्ल्ड डार्ट च्याम्पियनसीप जित्ने पहिलो महिला

फालन सेरक बनिन् वर्ल्ड डार्ट च्याम्पियनसीप जित्ने पहिलो महिला

नेपालखबर
पुस २, २०७६ बुधबार १०:३८,

मंगलबार पुरुष खेलाडीलाई पराजित गर्दै फालन सेरक इतिहास रच्न सफल भएकी हुन्।

वेलायतको लन्डनस्थित अलेक्जेन्ड्रा प्यालेसमा भएको प्रतियोगितामा सेरकले वर्ल्ड डार्ट च्याम्पियनसीप जितेपछि भनिन्,‘इतिहास रच्न सफल भएकोमा अत्यन्त खुशी भएकी छु।’

सेरकले ३–२ को सेटमा प्रतियोगिता आफ्नो पक्षमा पारेको सीएनएनले जनाएको छ।

 Image result for fallon sherrock

Image result for fallon sherrock

Related image

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad