ad ad

खेल


च्याम्पियन्स लिग : समूह चरणको अन्तिम खेलमा बार्सिलोनाको जित

च्याम्पियन्स लिग : समूह चरणको अन्तिम खेलमा बार्सिलोनाको जित

नेपालखबर
कात्तिक १६, २०७९ बुधबार ७:२१, काठमाडौँ

च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको खेलमा बार्सिलोनाले भिक्टोरिया प्जेनलाई ४–२ गोल अन्तरले पराजित गरेको छ।

मंगलबारको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा फेरान टेरोसले २ तथा मार्को एलोन्सो र पाब्लो टोरेले १/१ गोल गरेका थिए। 

च्याम्पियन्स लिगको समूहचरणबाटै यसअघि नै बाहिरिसकेको बार्सिलोनाले ६ खेलबाट ७ अंक बटुल्दै तेस्रो स्थान भने सुरक्षित गरेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .