ad ad

खेल


ब्रिघटनसँग बराबरीमा रोकियो लिभरपुल

ब्रिघटनसँग बराबरीमा रोकियो लिभरपुल

नेपालखबर
असोज १६, २०७९ आइतबार ६:२२, काठमाडौँ

इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुल र ब्रिघटनले ३–३ को बराबरी खेलेका छन्।

शनिबारको खेलमा लिभरपुलका लागि रोबर्ट फर्मिन्होले दुई गोल गरेका थिए भने एक गोल लिभरपुलले आत्मघाती गोलको रुपमा उपहार पाएको थियो। 

ब्रिघटनका लागि भने लियनद्रो ट्रोसार्डले ह्याट्रिक पूरा गरे। यससँगै ब्रिघटन लिगको चौथो स्थानमा यथावत छ।

ब्रिघटनले सात खेलबाट १४ अंक जोडेको छ भने लिभरपुलले समान खेलबाट १० अंक जोडेको छ। लिभरपुल लिगको नवौं स्थानमा छ।  
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .