ad ad

खेल


यू–१७ साफ च्याम्पियन्सिपमा आज भुटानसँग खेल्दै नेपाल

यू–१७ साफ च्याम्पियन्सिपमा आज भुटानसँग खेल्दै नेपाल

फाइल तस्बिर


नेपालखबर
भदौ २२, २०७९ बुधबार १३:३८, काठमाडौँ

यू–१७ साफ च्याम्पियन्सिपअन्तर्गत बुधबार नेपाललले भुटानसँग खेल्दै छ।

श्रीलंकामा जारी प्रतियोगिताको समूह बीको खेलमा नेपालले भुटानको सामना गर्न लागेको हो। 

बुधबार हुने खेल नेपाली समयअनुसार बेलुका ८ बजे सुरु हुनेछ।

जारी साफ च्याम्पियन्सिपको समूह बीचमा नेपाल र भुटानसहित भारत पनि रहेको छ। समूह ए मा श्रीलंका माल्दिभ्स र बंगलादेश रहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .