उक्त खेल दशरथ रंगशालामा हुनेछ। खेल आउन एक दिन अगाडि नै फाइनलको टिकट सकिएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ।
सोमबार एक पत्रकार सम्मेलनको अयोजना गर्दै राखेपले फाइनल खेलको सबै टिकट सकिएको बताएको हो।
राखेपले रंगशालामा १४ हजार टिकट बुकिङ खुला गरेको थियो। टिकटको मूल्य एक हजारदेखि २ हजार तोकिएको थियो।
प्रतिक्रिया