मैत्रीपूर्ण क्लब फुटबलमा बार्सिलोनाले चिरपरिचित प्रतिद्वन्द्वी रियल मड्रिडमाथि १–० गोल अन्तरको जित हात पारेको छ।
आइतबार बिहान भएको खेलमा बार्सिलोनालाई जित दिलाउने क्रममा खेलको २७ औं मिनेटमा रिफिन्डाले गरेको गोल नै खेलको निर्णायक गोल गरे।
उनले बार्सिलोनाको लागि व्यक्तिगत दोस्रो गोल गरेका हुन्।
आइतबारको खेलमा बार्यन म्युनिख छाडेर बार्सिलोना आएका रोबर्ट लेवान्डोस्कीले डेब्यु गरे।
96
Shares
प्रतिक्रिया