आज नेपालले कुन–कुन खेलमा स्वर्ण हात परे?
१. उसु (थाउलो–नान्दौ) – निमा घर्तीमगर उसुमा निमाको स्वर्ण
२. साइक्लिङ महिला (क्रस कन्ट्री) – लक्ष्मी श्रेष्ठ
३. साइक्लिङ क्रस कन्ट्री – बुद्धिबहादुर तामाङ
४. पौडी २०० मिटर फ्रिस्टाइल – गौरिका सिंह पौडीमा गौरिकाले जितिन् कीर्तिमानी स्वर्ण
५. तेक्वान्दो ८७ केजी – भुपेन श्रेष्ठ भारतीय खेलाडीलाई पराजित गर्दै भुपेनले जिते स्वर्ण
६. भारोत्तोलन महिला ५९ केजी – सन्जु चौधरी भारोत्तोलनमा स्वर्ण जित्ने पहिलो नेपाली महिला बनिन् सन्जु
७. उसु महिला ५६ केजी – जुनी राई उसुमा जुनी राईको स्वर्णसँगै नेपालको स्वर्ण संख्या ३६

प्रतिक्रिया