डाउनहिल एक किलोमिटर दूरीको साइक्लिङमा महिला र पुरुष दुवैतर्फ नेपालले स्वर्ण जितेको हो।पुरुषतर्फ राजेश मगर तथा महिलातर्फ निस्मा श्रेष्ठले अन्य प्रतिस्पर्धीलाई उछिन्दै स्वर्ण जितेका हुन्। यससँगै नेपालको स्वर्ण संख्या २७ पुगेको छ। प्रकाशित: मंसिर १८, २०७६ बुधबार ६:५२
प्रतिक्रिया