सागमा पहिलो पटक सहभागिता जनाउन लागेको नेपाली टोली उच्च मनोबलमा साथ स्वर्णका लागि कोर्ट उत्रने कप्तान सदिना श्रेष्ठ बताउँछिन्।
यसअघिको १२ औं संस्करणमा सहभागी हुनका लागि ३ महिनाको प्रशिक्षण गरेर भारतको गुवाहाटी पुगे पनि भारतको आन्तरिक समस्याका खेल नै नभएपछि टोली निराश बन्दै फर्किएको थियो।
यसपटक भने आफूहरुको तयारी राम्रो रहेको र स्वर्णका लागि फाइट गर्ने कप्तान सदिनाले बताइन्। नेपालको खेल तयारीबारे गरिएको भिडियो कुराकानीः

प्रतिक्रिया