ad ad

खेल


कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्डसको मृत्यु

कार दुर्घटनामा चर्चित पूर्वक्रिकेटर एन्ड्रयु साइमन्डसको मृत्यु

नेपालखबर
जेठ १, २०७९ आइतबार ६:४०, काठमाडौँ

अस्ट्रेलियाका पूर्वक्रिकेटर एन्ड्रयु साइमन्ड्सको कार दुर्घटनामा मृत्यु भएको छ। 

उनी मात्र सवार कार क्विन्स्ल्यान्डको टाउन्सभिल सहरनजिकै दुर्घटनाग्रस्त भएको थियो।

क्विन्स्ल्यान्ड प्रहरीका अनुसार सहरभन्दा ५० किलोमिटर पश्चिममा पर्ने हर्वी रेन्जमा भएको दुर्घटनामा उनको मृत्यु भएको हो। 

साइमन्ड्सले २०१२ मा खेलबाट सन्यास लिएका थिए।

उनी ४६ वर्षका थिए। उनका पत्नी र दुई सन्तान छन्।

उनको निधनमा विश्वभरका क्रिकेटप्रेमीले दुःख व्यक्त गरेका छन्। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .