ad ad

खेल


युगाण्डासँग ५ खेलको टी–२० सिरिज खेल्दै नेपाली महिला टोली, यस्तो छ तालिका

युगाण्डासँग ५ खेलको टी–२० सिरिज खेल्दै नेपाली महिला टोली, यस्तो छ तालिका

नेपालखबर
बैशाख २८, २०७९ बुधबार १३:४८, काठमाडौँ

नेपाली महिला क्रिकेट टोलीले युगाण्डासँग ५ खेलको सिरिज खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले दिएको जानकारीअनुसार जेठ २ गतेदेखि ७ गतेसम्म उक्त सिरिज चल्नेछ। 

उक्त सिरिजको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। 

यो सिरिजको पहिलो खेल जेठ २ गते हुने छ। दोस्रो खेल जेठ ३ गते हुनेछ भने तेस्रो खेल जेठ ५ गते हुनेछ।

त्यस्तै चौथो खेल जेठको ६ र अन्तिम खेल जेठ ७ गते हुनेछ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .