ad ad

खेल


बुन्डेसलिगाको उपाधि नजिक बार्यन म्युनिख

बुन्डेसलिगाको उपाधि नजिक बार्यन म्युनिख

नेपालखबर
बैशाख ५, २०७९ सोमबार ६:४७, काठमाडौँ

बार्यन म्युनिख जर्मन बुन्डेसलिगाको उपाधि नजिक पुगेको छ।

आइतबार राति भएको खेलमा जित हात पार्दै बार्यनले लिगमा ४ खेल बाँकी रहँदा दोस्रो स्थानमा रहेको बी डर्टमन्डसँगको अंकदुरी ९ पुर्‍याएको छ। 

आइतबार भएको खेलमा बार्यनले अर्मिनिया बाइलफेल्डमागि ३–० गोल अन्तरको सहज जित हात पारेको हो। 

यससँगै बार्यनले लिगमा ३० खेलबाट ७२ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको बी डर्टमन्डले समान खेलबाट ६३ अंक जोडेको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .