ad ad

खेल


च्याम्पियन बनेपछिको खुसी (फोटो फिचर)

च्याम्पियन बनेपछिको खुसी (फोटो फिचर)

उपाधि जितेपछि खुसी हुँदै कप्तान सन्दीप लामिछाने। तस्बिर : विक्रम राई/नेपालखबर


विक्रम राई
चैत २१, २०७८ सोमबार १७:२९, काठमाडौँ

विश्वकप क्रिकेट छनोटमा निराशाजनक प्रदर्शन गरेको नेपालले घरेलु भूमिमा मलेसिया र पपुवा न्युगिनीसमेत सहभागी त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलाको उपाधि जितेको छ।

फाइनल भिडन्तमा पीएनजीलाई ५० रनले हराउँदै उपाधि जित्ने क्रममा नेपाली खेलाडीहरु बलिङ र ब्याटिङ दुवैमा परिपक्वता देखाए।

टर हारेर ब्याटिङ गरेको नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले अलराउन्डर प्रदर्शन गरे। यसअघिका खेलहरूमा ब्याटरले निराश बनाउने गरेका थिए।

तर यो श्रृंखलामा ब्याटिङ र बलिङ दुवैमा नेपाली खेलाडीले सुधारिएको प्रदर्शन गर्दा घरेलु दर्शकले पनि खुसी साट्न पाए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .