राष्टिय टोलीका मनिष डाँगीलाई विराटनगर फुटबल क्लबले लिएको छ।
शुक्रबार भएको अक्सनमा डाँगीलाई विराटनगरले १ लाख ५० हजार रुपैयाँमा किनेको हो।
शुक्रबार काठमाडौंमा जारी अक्सनमा मनिषमाथि विराटनगरले बोली लगाएको हो।
ए डिभिजन लिगमा मछिन्द्र फुटबल क्लबबाट खेलेका मनिष चोटका कारण अन्तिम ३ चरणका खेलमा मैदान बाहिर थिए।
33
Shares

प्रतिक्रिया