अखिल नेपाल फुटबल संघ (एन्फा) को लिग संयोजकबाट विज्ञानराज शर्माले राजीनामा दिएका छन्।
दोहोरो जिम्मेवारीका कारण पदमा बस्न उपयुक्त भएको भन्दै शुक्रबार आफूले पदबाट राजीनामा दिएको शर्माले बताए।
शर्मा नेपाल सुपर लिग टोली काठमाडौं रेजर्सका निर्देशक हुन्।
एनएसएसको लागि शुक्रबार अक्सन हुँदै छ। बिहीबार मात्र एन्फाले अक्सन रोक्न एनएसएल आयोजकलाई पत्र काटेको थियो।

75
Shares

प्रतिक्रिया