३८ वर्षका भिल्लाले फुटबल क्लब बार्सिलोना, एथ्लेटिको मड्रिड र भ्यालेन्सियाबाट खेलिसकेका छन्।
हाल उनी जापानको भिसेल कोबबाट खेलिरहेका छन्।
भिसेल कोबमा यसैवर्षको अन्त्यमा उनको सम्झौता सकिँदै छ।
भिल्लाले सन् २०१० मा स्पेनका लागि विश्वकप फुटबल जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
डेभिड भिल्ला स्पेनका सर्वाधिक गोलकर्ता हुन्। राष्ट्रिय टोलीबाट उनले ५९ गोल गरेका छन्। मार्का
प्रतिक्रिया