ad ad

खेल


ओमानविरुद्ध नेपालको खराब सुरुवात, दोस्रो बलमै भुर्तेल आउट

ओमानविरुद्ध नेपालको खराब सुरुवात, दोस्रो बलमै भुर्तेल आउट

फाइल तस्बिर


नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:१६, काठमाडौँ

आईसीसी विश्वकप छनोट लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत ओमानसँगको खेल सुरु भएको छ। 

टस जितेर ब्याटिङ थालेको नेपालले खराब सुरुवात गरेको छ। 

पहिलो ओभरको दोस्रो बलमै ओपनर कुशल भुर्तेल आउट भएका छन्।  

अहिले आसिफ शेख र कप्तान ज्ञानेन्द्र मल्ल क्रिजमा छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .