ad ad

समाज


कैलालीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

कैलालीमा चट्याङ लागेर १५ वर्षीया किशोरीको मृत्यु

नेपालखबर
जेठ ८, २०८१ मंगलबार १०:२२, कैलाली

कैलालीमा चट्याङ लागेर १५ वर्षीया एक किशोरीको मृत्यु भएको छ।  

घोडाघोडी नगरपालिका ९ उत्तरपूर्वा बस्ने लालसिंह बिककी १५ वर्षीया छोरी ममताको गएराति चट्याङ लागर मृत्यु भएको प्रहरीले जनाएको छ।

पसलबाट घर फर्कने क्रममा सडकमा हिँडिरहेको बेला चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो।  

ममता स्थानीय कालिका माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययन गरिरहेकी थिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .