कैलालीको धनगढीमा एकजना वृद्धको पेटभित्र भोड्का मदिराको खाली बोतल (क्वाटर) भेटिएको छ।
उपचार गराउन धनगढीस्थित सेती प्रादेशिक अस्पताल आएका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली बोतल भेटिएको एक्सरेले देखाएको हो।
ती वृद्ध धनगढीको फूलबारी गाउँनिवासी हुन्। उनको पेटमा बोतल पुगेको कारणबारे केही पनि नखुलेको अस्पतालले जनाएको छ।
114
Shares

प्रतिक्रिया