समाज


थप १०६ जनामा कोरोना संक्रमण

थप १०६ जनामा कोरोना संक्रमण

नेपालखबर
चैत ३०, २०७९ बिहिबार १५:३८, काठमाडौँ

नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४ सय ८८ जनाको नमुना परीक्षण गरिएकोमध्ये ५ सय ४१ जनाको पीसीआर र ९४७ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। त्यसमध्ये ६४ जनामा पीसीआर र ४२ जनामा एन्टिजेन गरी १०६ जनामा संक्रमण देखिएको हो। 

मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या ४ सय ्३५ जना पुगेको छ। 

संस्थागत आइशोलेशनमा २७ जना, आइसीयूमा १२ जना र भेन्टिलेटरमा ३ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad