काठमाडौँको थापाथलीपछि सरकारले गैरीगाउँको सुकुमवासी बस्तीमा डोजर चलाएको छ। सरकारी टोलीले डोजर चलाउन थालेपछि सुकुमवासी घर तथा कटेरोबाट सामान निकाल्ने थालेका छन्।
शनिबार बिहान सरकारी टोलीले थापाथलीको सुकुमवासी बस्ती खाली गराएको थियो। त्यसपछि गैरीगाउँ पुगेको टोलीले डोजर चलाउन थालेपछि सुकुमवासी सामान निकाल्न थालेका हुन्।
सुकुमवासीलाई घर तथा कटेरोबाट सामान निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौँ महानगर प्रहरीको टोलीले पनि सघाइ रहेको छ। घरभित्रबाट सामान निकाले बाहिर सारिरहेका छन्।
























84
Shares

प्रतिक्रिया