कैलालीसँग जोडिएको नेपाल–भारत सीमा नाका आज दिनभरिका लागि बन्द भएको छ।
भारतको लखिमपुरीमा हुने उपनिर्वाचनलाई मध्यनजर गरेर दुई देशको सीमा नाका मंगलबार दिनभरिका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ।
जिप्रका कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आज बिहान ६ बजेबाट बन्द गरिएको सीमा नाका साँझ ६ बजे मात्रै खुल्ने छ।
93
Shares

प्रतिक्रिया