समाज


सडकमा ढलेको रुख सुरक्षाकर्मी र यात्रुले हटाए

सडकमा ढलेको रुख सुरक्षाकर्मी र यात्रुले हटाए

नेपालखबर
असार ३, २०८२ मंगलबार ११:२८, साेलुखुम्बु

सोलुखुम्बुमा सडकमा ढलेको रुख सुरक्षाकर्मी र यात्रुले हटाएका छन्। 

वर्षाका कारण सोलुदुधकुण्ड नगरपालिका- ६ पुरानो दोर्पुमा रुख ढल्दा सल्लेरी-ओखलढुंगा सडक अवरुद्ध भएको थियो। 

रुख ढलेर सिद्धिचरण लोकमार्ग अवरुद्ध भएको खबरपछि पुगेका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले यात्रु र स्थानीयसँग मिलेर सडकको रुख हटाएका हुन्। 

अवरोध हटाएपछि सिद्धिचरण लोकमार्गमा यातायात सुचारु भएको प्रहरीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad