उदयपुरको रौतामाईमा बाढीले बगाउँदा एक किशोरीको मृत्यु भएको छ।
रौतामाई गाउँपालिका–१ भएर बग्ने ओडारे खोलाको बाढीले बगाउँदा १६ वर्षीया हिसिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ।
हिसिला साँझ अबेरसम्म खेतबाट घर नफर्केपछि परिवार आफन्तले खोजीका क्रममा खोला किनारमा उनको शव फेला पारेका हुन्।
30
Shares
प्रतिक्रिया