ad ad

समाज


तनहुँमा जिप दुर्घटना हुँदा ६ जना घाइते

तनहुँमा जिप दुर्घटना हुँदा ६ जना घाइते

नेपालखबर
भदौ १६, २०८१ आइतबार १३:३४, तनहुँ

तनहुँको ऋषिङमा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्।

ऋषिङ गाउँपालिका–१ झापुटारमा आज बिहान जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ।

भिरकोटबाट दमौलीतर्फ आउँदै गरेको बा १३ च २४५६ नम्बरको जिप सडकछेउको नालामा खस्दा छ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

दुर्घटनामा परेका घाइतेको अवस्था सामान्य छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .