काभ्रेको बनेपामा ऐतिहासिक चण्डेश्वरी जात्रा आज सुरु भएको छ।
चण्डेश्वरी जात्रा बनेपामा मनाइने एक महत्त्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो।
यो जात्रा हरेक वर्ष वैशाख महिनामा देवी चण्डेश्वरीको सम्मानमा धुमधामका साथ ३ दिनसम्म मनाइन्छ।
यस अवसरमा भक्तजनहरूले देवीको पूजा-आराधना गर्छन्। रथ यात्रा निकालिन्छ। साथै विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छन्।
यो जात्राले स्थानीय परम्परा, आस्था र सामुदायिक एकतालाई झल्काउँछ।
हेर्नुहोस् शुक्रबार उज्यालो नहुँदै खिचिएका केही तस्बिर


















24
Shares

प्रतिक्रिया