समाज


कैलालीको लम्कीचुहा नगरपालिका कार्यालयमा आगजनी

कैलालीको लम्कीचुहा नगरपालिका कार्यालयमा आगजनी

नेपालखबर
भदौ २९, २०७६ आइतबार १०:२९,

कैलालीको लम्कीचुहा नगरपालिकाको कार्यालयमा आगजनी भएको छ।

मेयर महादेव बजगाईको कार्यकक्षमा भएको आगजनीबाट कार्यकक्षमा रहेका कुर्ची, टेबल, राष्ट्रिय झण्डा लगायतमा समानमा क्षति पुगेको छ।

बाहिरबाट आएर आगजनी गरेजस्ताे नदेखिएकाेले मेयरको कार्यकक्षमै रहेको स्टेपलाइजर सर्ट भएर आगो लागेको हुन सक्ने प्रहरीले आशंका गरेको छ। घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad