समाज


सप्तरीमा माछा खोज्दा भेटियो अजिंगर (तस्बिरसहित)

सप्तरीमा माछा खोज्दा भेटियो अजिंगर (तस्बिरसहित)

नेपालखबर
भदौ १३, २०७६ शुक्रबार ५:२२,

सप्तरीमा सात फिट लामो अजिंगर फेला परेको छ।

जिल्लाको कंकालिनी नगरपालिका-३स्थित गिटखोराका बासिन्दाले माछा मार्ने क्रममा अजिंगर फेला पारेका हुन्।

69338080 1597704237027087 5889577147063861248 n

खाडलमा जमेका पानीमा माछा मार्ने क्रममा स्थानीयले फेला पारका अजिंगरको वजन १० किलो रहेको प्रहरीले जानकारी दिएको छ।

उक्त अजिंगर बिहीबार बिहान फेला पारी भारदहस्थित इलाका प्रहरी कार्यलयमा जानकारी गराइएको स्थानीयले बताएका छन्।

69892663 2258041347628460 5398243355236761600 n

उक्त अजिंगर रूपनगरपस्थित इलाका वन कार्यलयका सहायक वन अधिकृत उमेश यादवको टोलीलाई बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad