समाज


अमेरिकाले नेपाली सेनालाई दियो रेस्क्यु बोट

अमेरिकाले नेपाली सेनालाई दियो रेस्क्यु बोट

नेपालखबर
असार १७, २०७८ बिहिबार ६:३८,

अमेरिकाले नेपाली सेनालाई रेस्क्यु बोट सहयोग गरेको छ।

आउट बोर्ड मोटरसहितका चार वटा रेस्क्यु बोट जंगि अड्डामा हस्तान्तरण गरेको हो।

ती सामग्री अमेरिकी राजदूतावासका प्रतिरक्षा सहकार्यको कार्यालयका प्रमुख सेनानी माइकल पी ह्वाइटले नेपाली सेनाको विपद व्यवस्थापन निर्देशनालयका निर्देशक सहायक रथी रामनाथ शर्मालाई हस्तान्तरण गरेका हुन्।

ती रेक्स्यु बोटहरु बाढी, डुवान जस्ता जल उत्पन्न विपदका समयमा उद्धार तथा राहत कार्यमा उपयोगी हुनेछन्।

boat to sena2

boat to sena3

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad