समाज


सिन्धुपाल्चोक बाढीमा हराएका चार जना सम्पर्कमा

सिन्धुपाल्चोक बाढीमा हराएका चार जना सम्पर्कमा

नेपालखबर
असार ३, २०७८ बिहिबार १०:४१,

सिन्धुपाल्चोकमा पहिरोले मेलम्ची खोला थुनिएर आएको बाढीपछि हराइरहेका चार जना सम्पर्कमा आएका छन्।

त्रिपुरासुन्दरी १ घोरथलीका चार जना बिहीबार सम्पर्कमा आएको सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले जानकारी दिए।

१९ वर्षीय विमल खत्री भन्ने देव खत्री, १७ वर्षीय राम थापा, १६ वर्षीय सुवास जिरेल र १६ वर्षीय कमल खत्री सम्पर्कमा आएका हुन्।

यसैबीच बिहीबार थप तीन जनाको शव फेला परेको छ। दुई चिनियाँ नागरिक र एक भारतीय नागरिकको शव फेला परेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .