ad ad

समाज


'गैंडा सुटर' गुरुङ पक्राउ

'गैंडा सुटर' गुरुङ पक्राउ

नेपालखबर
जेठ २७, २०७८ बिहिबार ५:३४,

'गैंडा सुटर' सोम गुरुङ पक्राउ परेका छन्। चितव राष्ट्रिय निकुञ्जको सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणले उनलाई पक्राउ गरेको हो।

गुरुङ गैंडाकोट नगरपालिका ३ डढेलीका हुन्।

बन्यजन्तु तस्करीमा लोम समयदेखि संलग्न रहँदै आएका उनी सुरक्षाकर्मीको खोजी सूचीमा थिए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .