कञ्चनपुरमा अर्कैको नाममा एसईई पुरक परीक्षा दिने युवतीलाई प्रहरीले पक्राउ गरेको छ।
भीमदत्त नगरपालिकास्थित शान्तिनिकेतन माविकी छात्रा अनिता धामीको नाममा परीक्षा दिने वेदकोट नगरपालिका हात्तीथलाकी लक्ष्मी धामीलाई प्रहरीले पक्राउ गरेको हो।
धामीले अनिताका लागि एसईईको गणित विषयको परीक्षा दिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया