समाज


कानुन व्यवसायीलाई तत्काल खोप लगाइदिन सर्वोच्चको आदेश

कानुन व्यवसायीलाई तत्काल खोप लगाइदिन सर्वोच्चको आदेश

नेपालखबर
जेठ २०, २०७८ बिहिबार १०:४४,

सर्वोच्च अदालतले कानुन व्यवसायीलाई तत्काल कोरोनाविरुद्धको दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश दिएको छ।

अधिवक्ता उमेश प्रसादले दायर गरेको रिटमाथि बिहीबार सुनुवाई गर्दै सुष्मालता माथेमाको एकल इजलासले ७५० कानुन व्यवसायीलाई दोस्रो डोज खोप पनि लगाउने व्यवस्था गर्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको हो।

पहिलो डोज खोप लगाएका व्यक्तिले दोस्रो डोज खोप समयमै नलगाएमा पहिलो डोजको प्रभावकारीता समाप्त हुने भएकाले समयभित्रै खोप लगाइदिन आदेशमा भनिएको छ।

wakil vaction

wakli vaction2

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad