सोही अवधिमा त्यहाँ २ लाख ११ हजार ४९९ कोरोनामुक्त भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हाल भारतमा संक्रमणको दरभन्दा निको हुने दर बढी छ। यहाँ मृतक संख्यामा पनि व्यापक कमी आएको छ। गएको २४ घण्टामा २ हजार ८८७ को मृत्यु भएको बताइएको छ।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या २ करोड ८४ लाख ४१ हजार ९८६ पुगेको छ भने २ करोड ६३ लाख ९० हजार ५८४ कोरोनामुक्त भएका छन्।
यस्तै त्यहाँ हालसम्म ३ लाख ३७ हजार ९८९ कोरोना संक्रमितको मृत्यु भइसक्दा अहिले त्यहाँ १७ लाख १३ हजार ४१३ सक्रिय संक्रमित छन्।

प्रतिक्रिया