भारतमा कोरोना महामारीको दोस्रो लहर सुरु भएयता मात्र अहिलेसम्म ५९४ जना डाक्टरको मृत्यु भएको इन्डियन मेडिकल एसोसिएसनले जनाएको छ।
यसमा सबैभन्दा धेरै भारतको राजधानीमा दिल्लीमा १०७ डाक्टरको निधन भएको छ। यसपछि कोरोना संक्रमणले सबैभन्दा धेरै बिहारमा ९६ डाक्टरको मृत्यु भएको छ।
यस्तै कोरोनाको दोस्रो लहरयता उत्तर प्रदेशमा यसको संक्रमणले ६७ डाक्टरको मृत्यु भएको न्युज एजेन्सी एएनआईले उल्लेख गरेको छ।
Indian Medical Association (IMA) says 594 doctors died during the second wave of COVID-19 pic.twitter.com/rbFbwhgL55
— ANI (@ANI) June 2, 2021
3
Shares

प्रतिक्रिया