चीनले कोरोना महामारीविरुद्धका थप स्वास्थ्य सामग्री नेपालाई हस्तान्तरण गरेको छ।
चीन सरकारले सहयोग गरेका थप स्वास्थ्य सामग्री तातोपानी भन्सारमा ल्याएर सोमबार हस्तान्तरण गरेको हो।
चिनियाँ विदेश मन्त्रालयमार्फत पठाइएका सामानमा २० वटा पोर्टेबल भेन्टिलेट, दश वटा डीआर मेसिन, २० वटा पोर्टेबेल अल्ट्रासाउण्ड र ३० वटा ऐनेस्थेसिया मेसिन छन्।
यस अघि पनि चीनले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। यस्तै चीनले अनुदान दिएका १० लाख डोज खोप मध्ये ८ लाख डोज आज नेपाल आइपुग्दै छन्।
— Ambassador Hou Yanqi (@PRCAmbNepal) June 1, 2021The Ministry of Foreign Affairs of China is contributing to Napal's fight against the pandemic! 40 portable ventilators, 20 antomated analizers, 10 DR machines, 20 portable ultrosounds and 30 anaesthesia machines were handed over at Tatopani yesterday. pic.twitter.com/yWqBWke32U

प्रतिक्रिया