उनले ट्विटरमा आइभरमेक्टिन औषधि कोरोनाविरुद्धको औषधि नभएको र यसले कोरोनाविरुद्ध लड्छ या लड्दैन भनेर परीक्षण मात्र हुन लागेका बताएका हुन्।
जर्मनीको औषधि निर्माता कम्पनी मर्कले हाल आइभरमेक्टिन औषधिमाथि अनुसन्धान गरिरहेको छ।
यस औषधिले कोरोनाविरुद्ध काम गर्छ या गर्दैन भनेर अनुसन्धान भइरहेको हो।
हालसम्म यस औषधिको प्रभाव कोरोनामा पर्छ या पर्दैन भनेर थाहा पाउन सकिएको छैन।
यस क्रममा यो औषधि कोरोना संक्रमितमा प्रयोग हुने सम्भावना बढेपछि डब्लूएचओले यो औषधि कोरोना संक्रमितमा प्रयोग नगर्न अनुरोध गरेको हो।
\
Safety and efficacy are important when using any drug for a new indication. @WHO recommends against the use of ivermectin for #COVID19 except within clinical trials https://t.co/dSbDiW5tCW

प्रतिक्रिया