समाज


काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा

काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा वर्षा

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ९:५९,

काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भूभागमा वर्षा भएको छ।

 देशमा पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षा गराउने बादल विकसित भइ केहि स्थानहरुमा वर्षा भइरहेको मौशम पूर्वानुमान महाशाखाले जनाएको छ।
पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण वर्षा भएको हो।

तराई क्षेत्रमा भने वर्षा नभएको विभागले जनाएको छ।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad