काठमाडौं उपत्यकामा पहिलो चरणको निषेधाज्ञा सुरु भएको छ।
काठमाडौं, ललितपुर र भुक्तपुरमा एकसाथ आज (वैशाख १६ गते) बिहान ६ बजेदेखि वैशाख २२ गते मध्यरातिसम्मका लागि निषेधाज्ञा लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारीहरूले सुरुमा एक हप्ता (वैशाख २२) सम्मका लागि निषेधाज्ञा घोषणा गरेका भए पनि पछि मन्त्रिपरिषदको बैठकले यसको अवधि १५ दिन तोकेकाले २२ गते पुनः अर्काे एक हप्ता निषेधाज्ञा जारी गरिनेछ।
यी पनि :
काठमाडौं उपत्यकामा ७ दिन होइन, १५ दिन ‘लकडाउन’
बिहीबारबाट के गर्न पाइने के नपाइने? जिल्ला प्रशासनले जारी गर्यो यस्तो आदेश (पूर्ण पाठ)
काठमाडौंमा बिहीबारदेखि लागू हुने निषेधाज्ञामा ६ बुँदा थप (नयाँ सूचना)

प्रतिक्रिया