समाज


मास्क नलगाउने थाइल्यान्डका प्रधानमन्त्रीलाई तिराइयो जरिवाना

मास्क नलगाउने थाइल्यान्डका प्रधानमन्त्रीलाई तिराइयो जरिवाना

नेपालखबर
बैशाख १४, २०७८ मंगलबार ७:२९,

सोमबार मास्क नलगाएपछि उनलाई १९० अमेरिकी डलर जरिवाना तिराइएको राजधानी बैंककको गभर्नरले बताएका छन्।

गभर्नर अस्विन क्वानमुआङले आफ्नो फेसबुक पेजमा लेखेका छन्,‘मास्क नलगाएका प्रधानमन्त्रीलाई मैले उहाँले नियमको उल्लंघन गरेको जानकारी दिए।’

सुरुवातमा प्रधानमन्त्रीले मास्क नलगाएको फोटो पनि सार्वजनिक गरिएको थियो। तर त्यो अहिले गभर्नरको फेसबुक पेजबाट हटाइएको छ। रोयटर्स

COVID-19: Thailand's Prime Minister Prayuth Chan-o-cha fined for breaking  face mask rule- The New Indian Expressप्रधानमन्त्री प्रायुथ चान–ओचा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad