त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा भारतमा २७ सय ७१ को कोरोनाकै कारण ज्यान गएको छ।
पछिल्लो समय भारतमा दैनिक ३ लाखभन्दा बढीको दरमा कोरोना संक्रमित थपिरहेका छन्।
यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ७६ लाख ३६ हजार ३०७ पुगेको छ। मृतकको संख्या भने एक लाख ९७ हजार ८९४ पुगिसकेको छ।

प्रतिक्रिया