डाक्टर, नर्स तथा अन्य स्वास्थ्यकर्मीले अब विस्तारा एयरलाइन्समा तत्काललाई भारतभर यात्रा गर्दा पैसा तिर्नुपर्ने छैन।
विस्ताराले भारतको नागरिक उड्डयन मन्त्रालयलाई पत्रचार गरेर निशुल्क सेवा दिने घोषणा गरेको बीबीसीहिन्दीले जनाएको छ।
हाल भारतमा दैनिक साढे ३ लाखको दरले कोरोना संक्रमित थपिरहेका छन्। यहाँ दैनिक २ हजारभन्दा बढीको मृत्यु भइरहेको छ।
3
Shares

प्रतिक्रिया