कोरोना रोकथामका लागि सरकारले दिएको निर्देशनअनुसार काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका विद्यालयले पालना गर्नुपर्ने नियम जारी गरेको छ।
पछिल्लो समय कोरोनाको नयाँ भेरिएन्ट देखिएसँग बढ्दै गएको संक्रमणको जोखिममा विद्यार्थी परेको भन्दै सरकारले यो वैशाखभर सहरी क्षेत्रका विद्यालय बन्द गर्न भनिसकेको छ।
तर जारी परीक्षा तथा कक्षा सुरक्षित उपाय तथा वैकल्पिक माध्यम अपनाएर सञ्चालन गर्न भनिएको छ।
यसै सन्दर्भमा काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रका शिक्षालयलाई वैशाख मसान्तसम्म भौतिक कक्षा बन्द गर्नलगायत अपनाउनुपर्ने अन्य मापदण्डबारे सूचना जारी गरेको हो।
जुन यसप्रकार छ :

यो पनि : काठमाडौंभित्र चल्ने तथा बाहिर जाने सार्वजनिक गाडीमा अनिवार्य पालना गर्नुपर्ने ८ नयाँ नियम
3
Shares

प्रतिक्रिया