समाज


अरुण नदीमा डुबेर युवकको मृत्यु

अरुण नदीमा डुबेर युवकको मृत्यु

नेपालखबर
बैशाख ७, २०७८ मंगलबार १२:३८,

संखुवासभा मकालु गाउँपालिका–३ एकुवाफेदी का ३० वर्षीय रामजी तामाङको नदीमा डुबेर मृत्यु भएको छ।

सोमबार बेलुका ५ बजे सोही स्थानमा रहेको अरुण नदीमा माछा मार्ने क्रममा तामाङ ढुङगाबाट चिप्लिएर नदीमा खसेर बेपत्ता भएका थिए।

प्रहरी र स्थानीयबासीले खोजतलास गर्ने क्रममा आज डुबेको स्थानबाट करिब ४ मिटर दक्षिणमा ढुंगाको बिचमा तामाङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad