समाज


१७० वर्षपछि रोयटर्समा पहिलोपटक महिला प्रधान सम्पादक

१७० वर्षपछि रोयटर्समा पहिलोपटक महिला प्रधान सम्पादक

नेपालखबर
चैत ३१, २०७७ मंगलबार ५:१८,

प्रख्यात् अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्समा पहिलोपटक महिला प्रधान सम्पादक हुने भएकी छन्।

रोयटर्सको १७० वर्ष लामो इतिहासमा पहिलोपटक महिला प्रधान सम्पादक हुने भएकी हुन्।

रोयटर्सका अनुसार संस्थामा कार्यरत सम्पादकमध्ये प्रधान सम्पादकका रूपमा अलेसान्ड्रा गालोनीले जिम्मेवारी पाउने भएकी हुन्।

४७ वर्षीया गालोनी रोमकी स्थायी बासिन्दा हुन्। उनी प्रधान सम्पादक हुने भएपछि अहिलेका प्रधान सम्पादक स्टेफन जे एडलरले अवकाश पाउने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad