समाज


पाल्पामा जीप पल्टिँदा २ जनाको मृत्यु

पाल्पामा जीप पल्टिँदा २ जनाको मृत्यु

नेपालखबर
चैत २४, २०७७ मंगलबार ३:१९,

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

तानसेन नगरपालिकामा पर्ने काजिपौवामा लु २ च ६३२ नम्बरको जीप पल्टिँदा जीप चालकसहित दुई जनाको र्मत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जीप चालक पाल्पाको बगनाँसकाली गाउँपालिका- ४ का २० वर्षीय विजय खाम्चा मगर र रिब्दीकोट- ४ का २७ वर्षीय राज थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

काजिपौवाबाट कुखुरा लिएर तानसेन जाँदै गरेको जीप दुर्घटनामा परेको हो। दुर्घटनामा केही कुखुरा पनि मरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad