ad ad

समाज


दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड प्रक्राउ

दुगड आइरनका प्रबन्ध निर्देशक प्रकाश दुगड प्रक्राउ

नेपालखबर
चैत ६, २०७७ शुक्रबार ७:८,

दुगड आइरन उद्योग तथा कजरिया टायल्सका प्रबन्ध निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ।

प्रबन्ध निर्देशक प्रकाश दुगडलाई महानगरीय प्रहरी वृत्त कालिमाटीले पक्राउ गरी कमलपोखरी बृत्तमा पठाएको छ।

दुगडविरुद्ध मालिगाउँ वृत्तमा बैंकिङ कसुरको जाहेरी परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए। दुगडले दिएको ५ लाख ६७ हजार रुपैयाँको चेक बाउन्स भएपछि पीडितले उजुरी हालेका थिए।

उनीविरुद्ध उच्च अदालत पाटनले पक्राउ पूर्जी जारी गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .