भारतमा उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ जिलेटिन राखिएको काण्डमा मुछिएका आफ्ना प्रहरी सहायक निरीक्षक सचिन वाजेलाई मुम्बई प्रहरीले निलम्बन गरेको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले घटना अनुसन्धान क्रममा नियन्त्रणमा लिएपछि प्रहरी सहायक निरीक्षक वाजेलाई पदबाट निलम्बन गरिएको हो।
घटना विवरण : प्रहरी सहायक निरीक्षक वाजेविरुद्ध ११ दिन म्याद थप

प्रतिक्रिया