नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले नेपाली भाषामा महाशिवरात्रि पर्वको शुभकामना दिएका छन्।
आज (बिहीबार) बिहान सामाजिक सञ्जालमा १३ वर्षअघिको तस्बिर राखेर राजदूत बेरीले नेपाली नागरिकलाई नेपालीमै शुभकामना दिएका हुन्
त्यस क्रममा उनले ६ वटा शिवरात्रि पर्व धूमधामसँग अनुभव गर्ने अवसर पाएको पनि उल्लेख गरेका छन्।
महाशिवरात्रीको शुभकामना। मैले नेपालमा झन्डै ६ वटा शिवरात्रीको धुमधाम अनुभव गर्ने अवसर पाएको छु र तीमध्ये मलाई सवैभन्दा मनपर्ने यो तस्वीर चाहिं १३ बर्षअघिको हो। तपाईंहरू सबैको दिन शुभ रहोस्। Happy #Mahashivaratri2021! 🙏 pic.twitter.com/ivuqhAOz11
— Ambassador Randy Berry (@USAmbNepal) March 11, 2021
3
Shares
प्रतिक्रिया